काँग्रेस महाधिवेशन : प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भएको मतदानको मत परिणाम आउने क्रम जारी

काठमाडौँ- नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत हिजो भएको १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भएको मतदानको मतगणना भइरहेको छ ।

कतिपय स्थानको मतगणना सकिएको छ भने अन्यमा मतगणनाको अन्तिम परिणाम आउने क्रम जारी छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि उच्च हिमाली जिल्लाको १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १० गते जिल्ला अधिवेशन हुँदैछ भने केन्द्रीय महाधिवेशन यही मंसिर २३ गतेदेखि काठमाडौँमा हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.