कांग्रेस महामन्त्री उम्मेद्‍वार कसको मत कति ?

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । मतगणनाको अन्तिम परिणाम यस्तो छ-

 

क्र.सं. उम्मेदवारको नाम मत  परिणाम
१ गगनकुमार थापा ३०२३ विजयी
२ विश्वप्रकाश शर्मा १९८४ विजयी
३ डा. प्रकाश शरण महत १५५६ –
४ प्रदीप पौडेल १३९३ –
५ डा. मिनेन्द्र रिजाल ८०९ –
६ डा. राजाराम कार्की १०६ –

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.