२४ घण्टामा २६० जना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोभिड १९ बाट संक्रमित भएका छन् ।

देशभर ११८९८ जनामा गरिएको नमूना परीक्षणमा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३४९ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५०४८ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.