२४ घण्टामा थप २४१ जनामा कोरोना संक्रमण

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा थप २२८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार८७१ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.