आजदेखि काठमाडौँ उपत्यकामा बालबालिकाहरुलाई खोप दिन शुरु

काठमाडौं- काठमाडौं उपत्यकामा आजदेखि बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।

आजबाट काठमाण्डौँ उपत्यकाका तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरेर १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकाकाहरुका लागि खोप अभियान संचालन गरिएको हो ।

काठमाण्डौ ल‍लितपुर र भक्तपुरमा फाइजर र मोडर्ना खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशका कतिपय जिल्लामा भने यसअघि नै बालबालिकाका लागि खोप लगाउन शुरु भैसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.