एकैदिन थपिए २४४४ संक्रमित
२४ घण्टामा ३१३ जनामा संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ

काठमाडौं– नेपालमा एकैदिन २४४४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभर १५०३३ जनामा गरिएको नमूना परीक्षणमा २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ३१३ जनामा संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमित संख्या ९५२२ रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्