स्थानीय तह निर्वाचन घोषणाः निर्वाचन आयोगको तयारी तीब्र

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै हिसावले तयार रहेको स्पष्ट पारेको छ ।

सरकारले निर्वाचनको मिति वैशाख ३० गतेका लागि तय गरेपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले सरकारलाइ दिएको परामर्श अनुसार निर्णय गरिएको भन्दै आयोग निर्वाचन गर्न तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

तयारी गरिरहेकाले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्न आयोग आर्थिक प्राविधिक लगायत सबै हिसावमा तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.