१० संक्रमित थपिए, ३६ जना डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४६९१ जनामा गरिएको नमूना परीक्षणमा १० जनामा पोजिटिभ केस देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमित ३४ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३५० रहेको छ ।

नेपालमा निको भएको दर ९८ दशमलव ७ प्रतिशत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.