गठबन्धन बैठक २ बजे

काठमाडौं– सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेलाई सारिएको छ ।

बिहान साढे ११ बजे तय भएको बैठक आज दिउँसो २ बजेलाई सारिएको हो ।

बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा छलफल हुने छ ।

गठबन्धनको बैठक निरन्तर भइरहे पनि सिट बाँडफाँडमा सहमति नहुँदा टुंगोमा पुग्न सकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज साँझसम्म सहमति हुने दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.