४ संक्रमित थपिए

काठमाडौं– २४ घण्टामा ४ कोरोना संक्रमित थपिएका छन् ।

देशभर २८१७  जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन ।

नेपालमा सक्रिय संक्रमितको संख्या १७३ जना रहेको छ ।

नेपालमा हालसम्म ११ हजार ९ सय ५२ जनाको कोरोनाबाट निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.