स्थानीय तह निर्वाचन : कांग्रेसको सुरुवाती अग्रता

काठमाडौं– स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

बुटवल उपमहानगरपालिका बाहेक ठूला महानगर र उपमहानगरपालिकाको गणना सुरु भएको छैन । तर, गणना भएका स्थानीय तहमा कांग्रेसले ३९ स्थानसहित अग्रता लिएको छ ।

अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्र १७ स्थानमा अगाडि छ ।

एकीकृत समाजवादी, जसपा र अन्यले २(२ स्थानीय तहमा अग्रता लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.