घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतको अन्तरले विजयी

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी हुनुभएको छ ।

कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाउनुभयो ।

उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.