नीति तथा कार्यक्रम प्रस्तुत गर्दा जे देखियो….(फोटो फिचर)

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

सरकारको निती तथा कार्यक्रममा आन्तरिक उत्पादन बृद्धि,आयात प्रतिस्थापन, रोजगारी विस्तार र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चमा २० प्रतिशतसम्म कटौती गर्ने तयारी गरेको छ ।

आगामी आर्थिक वर्षका लागि प्रत्येक वर्षको जेठ १५ गते संघीय सरकारको बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । सरकारले यही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.