अध्यक्ष ओली र गौतमबीच भेटघाट

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँगको भेटमा संयोजक गौतमले आफ्नो तीन महिने अभियानको बारेमा जानकारी गराउँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको बताइएको छ । गौतमले आफ्नो अभियान र एकताका बारेमा कुरा राख्नुभएको अध्यक्ष ओली सचिवालयका रामशरण बजगाईंले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.