लम्जुङको स्याङ्गेमा ट्रक पल्टियो

लम्जुङ- लम्जुङको बेशिसहरबाट मनाङ जाँदैगरेकाे एउटा ट्रक दुर्घटनामा परेको छ ।
आज विहान करिव ६ बजेर ३० मिनेट जाँदा ट्रक पल्टिएको हो ।लम्जुङको स्याङ्गे भन्ने ठाउँमा ग १ ख ३८९१ नम्बर काे ट्रक दुर्घटना भएको हाम्रा मनाङ संवाददाता नविन अंकुरले जनाएका छन ।
पल्टिएको ट्रक मर्स्याङ्दी नदीमा खस्नबाट रोकिएको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.