प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देश बीचको सम्वन्ध र दुईपक्षीय हितका सम्वन्धमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।

यसअघि सहायक विदेशमन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नु भएको थियो । अमेरिकी सहायक विदेशमन्त्री लु हिजो मात्रै नेपाल आउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.