५५३ संक्रमित थपिए, निको हुने ४३३

काठमाडौं– नेपालमा गत २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर ३७८९ जनामा गरिएको नमूना परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४३३ जना कोरोनामुक्त भएका छन् ।

गएको २४ घण्टामा कसैको पनि कोरोनाबाट ज्यान गएन ।

नेपालमा हाल सक्रिय संक्रमित संख्या ५६५९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.