थप ७८१ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ४७१२ जनामा गरिएको नमूना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.