२४ घण्टामा ७४ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ७४ कोरोना संक्रमित थपिएका छन् ।

देशभर ४१२६ जनामा गरिएको नमूना परीक्षणमा ७४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

२४ घण्टामा ११६ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.