एमाले छाडेको भूसालको घोषणा

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा नरहने घोषणा गर्नुभएको छ ।

एमालेमा केपी शर्मा ओलीलेको दम्भ र स्वेच्छाचारिताको कारणले पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै उहाँले पार्टीमा नरहने बताउनुभएको छ ।

४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाए पनि नीति र विधिको पुनर्स्थापना हुने सम्भावना नदेखेकाले पार्टी परित्याग गरेको भूसालको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.