एमाले र कांग्रेसको सुरुवाती अग्रता, एमाले ६, कांग्रेस ३ र स्वतन्त्र पार्टी २ स्थानमा अगाडि

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएका छन् ।

एमालेले प्रतिनिधि सभामा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । एमालेले झापा २, धनुषा ३, बाँके ३ मा अग्रता लिएको छ । नेपाली कांग्रेसले काठमाडौं- १, भक्तपुर– २ र मुस्ताङमा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.