मकवानपुर १ मा कांग्रेस, २ मा एमाले अगाडि

मकवानपुर– प्रतिनिधि सभामा मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेसकी डिना उपाध्यायले सुरुवाती अग्रता लिनुभएको छ । एमालेका उम्मेदवार कमल थापाले पछ्याइरहनुभएको छ ।

क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पछि पार्दै एमालेका महेश बर्तौलाले सुरुवाती अग्रता लिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.