डडेल्धुरामा प्रधानमन्त्री देउवा र झापा ५ मा एमाले अध्यक्ष ओलीको फराकिलो अग्रता

काठमाडौं– डडेल्धुरामा ५ सय मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले २३९ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत ल्याउनुभयो ।

यसैगरी, झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता लिनुभएको छ । ६७८० मतगणना हुँदा उहाँले ३२१२ मत पाउनुभयो । कांग्रेसका खगेन्द्र अधिकारीले १५३३ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.