सुनसरी– ४ मा कांग्रेसका कार्कीको सुरुआती अग्रता

सुनसरी– सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।

यहाँ तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गर्नुभएको छ । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.