प्रदेशसभाको प्रत्यक्षतर्फ १११ स्थानको मत परिणाम प्राप्त

काठमाडौं- प्रदेशसभातर्फको मतगणना पनि जारी छ । हालसम्म १११ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार ४९ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ । २५ स्थानमा एमाले विजयी हुँदा माओवादी केन्द्रका १४ प्रदेश सभा सदस्यले विजय हासिल गरेका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारहरु ५ स्थानमा विजयी हुँदा जसपा र जनमत दलले समान ४ स्थानमा विजय प्राप्त गरेको छ । प्रदेशसभातर्फ लोसपाले ३, नेकपा एस, नागरिक उन्मुक्ती पार्टी र राप्रपाले २/२ स्थानमा विजयी भएका छन् । नेपाल समाजवादी पार्टीले एक प्रदेश सभा सदस्य जितेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.