चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल निर्वाचित

काठमाडौं– चितवन क्षेत्र न १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ ।

३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत पाउनुभयो भने कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाउनुभयो ।

पाण्डे पूर्वअर्थमन्त्री र पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.