समानुपातिकमा एमालेको कट्यो २० लाख मत, कांग्रेस र माओवादी केन्द्र पछ्याउँदै

काठमाडौं– समानुपातिकमा नेकपा एमालेले २० लाख मत कटाएको छ ।

एमालेले २०४१२८१ मतसहित शीर्ष स्थानमा छ ।

कांग्रेस १९७१६८० मतसहित दोस्रो र नेकपा माओवादी केन्द्र ८७६१४३ सहित तेस्रो स्थानमा छ ।

मत विवरण यस्तो छ-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०४१२८१

नेपाली काँग्रेस
१९७१६८०

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
८७६१४३

राष्ट्रिय स्वतन्त्र पार्टी
८४६२९९

राष्ट्रिय प्रजातन्त्र पार्टी
४४९४९७

जनता समाजवादी पार्टी, नेपाल
२४२००५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
१८८१५४

नागरिक उन्मुक्ति पार्टी
१७५६९०

जनमत पार्टी
१७०४१५

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१०१७८९

नेपाल मजदुर किसान पार्टी
६४२४२

हाम्रो नेपाली पार्टी
४४४०१

राष्ट्रिय जनमोर्चा
४०३०३

मंगोल नेशनल अर्गनाइजेशन
३९१३१

नेपाल संघीय समाजवादी पार्टी
२२५९९

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२१८६०

राष्ट्रिय जनमुक्ति पार्टी
१६४१४

जनता प्रगतिशिल पार्टी, नेपाल
११९९२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
११८४८

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
९७३७

नेपाली काँग्रेस (बी.पी.)
९०४०

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८०७९

नेपाली जनता दल
६५७४

नेपालका लागि नेपाली पार्टी
६४५६

बहुजन एकता पार्टी नेपाल
५७५१

नेपाल जनता पार्टी
५७३३

नेपाल लोकतान्त्रिक पार्टी
५४७८

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
५२२८

नेपाल कम्युनिष्ट पार्टी
४९९८

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
४८५३

मितेरी पार्टी नेपाल
४३४०

जनजागरण पार्टी नेपाल
४२५८

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
४१४०

जनसमाजवादी पार्टी, नेपाल
४१२९

बहुजन शक्ति पार्टी
३३९४

विवेकशील साझा पार्टी
२९३१

एकीकृत शक्ति नेपाल
२६६७

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
२४६९

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
२४६६

मौलिक जरोकिलो पार्टी
२३४७

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
२३४७

तराई मधेश लोकतान्त्रिक पार्टी
२२६८

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
२०९१

नेपाल समावेशी पार्टी
१८९५

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
१४२२

राष्ट्रिय नागरिक पार्टी
१३८८

नेश्नलिष्ट पिपल्स पार्टी
११४९

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.