भीरको बाटो, जोखिमको यात्रा (फोटो फिचर)

हुम्ला- ताजाँकाेट गाउँपालिका- ३ का स्थानीयबासीहरू भिरमा काठकाे लाप्काे राखेर आवतजावत गर्न गरेका छन् ।

गाउँपालिका केन्द्र छप्रेेला जाने छरिकाे पहराेमा काठकाे लाप्काे राखेर आवतजावत गर्न बाध्य रहेका छन् ।

चुनावमा आश्वासन बाँड्ने गरेपनि नेताहरू फर्केर पनि नहेर्न गरेकाे ताजाँकाेट गाउँपालिका-३ का स्थानीय केशबहादुर राेकायाले जानकारी दिए । छरि भिरकाे पहराे काठे लाप्काे जाेखिम माेल्दै आवतजावत गर्नुपर्छ राेकायाले दुखेसो गरे ।

वर्षायममा काठे लाप्काे पहिराे बगाएर लिन्छ राेकायाकाे भनाइ छ । वर्षायमकाे समयमा बाजुरा जिल्ला हुँदै आवतजावत गर्नुपर्न बाध्यता रहेकाे ताजाँकाेट गाउँपालिका- ३ की गाैहुकला राेकायाकाे गुनासाे रहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.