लोसपा संसदीय दलको नेतामा ठाकुर

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

संसदीय दलको बुधबार बसेको बैठकले ठाकुरलाई सर्वसम्मत अध्यक्ष चयन गरेको नेता राजीव झाले जानकारी दिनुभयो ।

लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ ।

समानुपातिकको थ्रेस होल्ड ३ प्रतिशत कटाउन नसकेपछि राष्ट्रिय दल हुन भने पाएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.