प्रधानमन्त्री दाहाल सरकारी निवासमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सर्नुभएको छ ।

बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार प्रवेश गर्नुभएको हो ।

बालुवाटारमा प्रधानमन्त्रीलाई सरकारी उच्च अधिकारी तथा निवासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

दाहालले दुई दिनअघि कार्यभार सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.