नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही बेरमा बस्दै छ  । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार अहिले ११ः३० मा कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

सरकारको समर्थन गर्ने, नगर्ने एवम् समसामयिक राजनीतिक विषयमा अहिले कांग्रेसका पदाधिकारीबीच अनौपचारिक छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.