प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेट भएको छ ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सत्ता साझेदार दलका दुई शीर्ष नेताबीच भेट भएको हो ।

दुई नेताबीच मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.