सोनाम ल्होछारमा टुँडिखेलमा जे देखियो….(फोटो फिचर)

काठमाडौं– काठमाडौँको टुँडिखेलमा आइतबार राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम आयोजना गरियो । कार्यक्रममा ठूलो संख्यामा उपस्थित भएका तामाङ समूदाय आफ्नो मौलिक र साँस्कृतिक भेषभूसामा सहभागी भए । कार्यक्रममा हौसला वृद्धि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुभयो । तस्बिरहरु : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.