गृहमन्त्री लामिछानेद्वारा आचार्यप्रति शोक व्यक्त

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्ति र परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।

उहाँले आज सामाजिक सञ्जाल मार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको जनाउँदै नयाँ राजनीतिक दल र नेताको रुपमा आफूहरुले आशा जगाउन नसकेको गुनासोसमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.