एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा सुरु भएको हो ।

बैठक आइतबारसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । पच्चीस पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष माधवकुमार नेपालले विभिन्न राजनीतिक आयामका बारेमा चर्चा गर्नुभएको छ । त्यसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्ति आदि रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.