प्रधानमन्त्रीसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग घेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गृह मन्त्रालयका सम्बन्धमा देखिएको विवादबारे छलफल हुने बुझिएको छ ।

रास्वाको बैठक आज पनि बस्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.