प्रधानमन्त्री प्रचण्डद्वारा र प्रमुख सचेतकहरूसँग छलफल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसद्‍मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.