एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आगामी माघ २९ देखि फागुन १ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको एजेन्डा तय गर्न माघ २६ गते सचिवालय बैठक बोलाइएको छ ।

एमालेले राष्ट्रपति चुनावको सेरोफेरोमा जनपरिचालन अभियान सुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.