आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालको खराब शुरुवात

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले युएईविरुद्द व्याटिङ गरिरहेको छ।

खराब शुरुवात गरेको नेपालले अहिले १६ ओभर खेलिरहँदा ४ विकेट गुमाएको छ।

युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

भुर्तेल ५० रन बनाएर आउट भएका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.