चितवनमा भ्रष्टाचार बिरुद्ध अभियान

चितवन- चितवनको नारायणगढमा भ्रष्टाचार बिरुध्द प्रदर्शन गरिएको छ । चितवनको नारायणगढस्थित बालकुमारी रोडमा भ्रष्टाचारीहरुलाई कारवाहीको माग गर्दै स्वतस्फुर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदशर्नकारीहरुले भ्रष्टाचारीलाई कारबाही गर, जनता सरकारको साथमा छ, सरकार खुट्टा कमाउ, भ्रष्टाचारीलाई समाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरुले करीब एक घण्टा सडकको छेउमा उभिएर झाली बजाएर भ्रष्टचारीहरुको बिरोध गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.