टी-२० विश्वकप छनोटका लागि नेपालले पायो १३५ रनको लक्ष्य

काठमाडौँ- टी–२० विश्वकप छनोटका लागि युएईले नेपाल समक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको हो ।

नेपालका लागि कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.