स्वीजरल्याण्ड सरकारले दिने ४.४६५ मिलियन रकम अनुदान स्वीकृत गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

काठमाडौ – नेपालको प्राविधिक शिक्षाको क्षेत्रकालागि स्वीजरल्याण्ड सरकारले ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान दिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद् बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.