लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २ मन्त्री बर्खास्त

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गर्नु भएको छ ।


लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरिएकाे हाे । बर्खास्तपछि मुख्यमन्त्री चाैधरीले दुवै मन्त्रालय आफू संगै राख्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.