प्रधानमन्त्री दाहालले प्रतिनिधि सभा बैठकमा आज सम्बोधन गर्नु हुने

काठमाडाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएका विषय तथा प्रश्नकाे जवाफ दिनु हुदै छ ।
गत फागुन १८ गतेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेकाे मिति तय गर्नुभएकाेमा साे दिन बैठक स्थगित भएको थियाे ।
नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री दाहालले बैठकमा संसदमा उठेका विषयहरुमा सुन्य र विशेष समयमा उठेका प्रश्नकाे जवाफ दिन लाग्नुभएकाे प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोबिन्द आचार्यले जानकारी दिनुभयाे ।।






प्रतिक्रिया राख्नुहोस्