सरकारकाे प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा

काठमाडाै‌- पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकले  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाइ सरकारकाे प्रवक्ता तोक्ने निर्णय गरेको छ।
सिंहदरवारमा आज बसेकाे पहिलाे मन्त्रीपरिषद् बैठकले साे निर्णय गरेकाे हाे । यस्तै बैठकले स‌ंयुक्त्त राष्ट्रसंघको सिएसडब्लु काे ६८ औं सत्रमा भाग लिन  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चाैधरीकाे अमेरिका भ्रमण स्वीकृति दिने निर्णय गरेकाे छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.