कटुवा खोला पुलबाट कार खस्यो, चालक सामान्य घाईते

दाङ- दाङको घोराहीस्थित कटुवाखोलाको पुलबाट कार खसेको छ । सोमबार साढे ९ बजेतिर कटुवाखोलामा कार खसेको प्रहरीले बताएको छ ।

कार चालक ललितपुर महानगरपालिका १५ घर भएका उज्ज्वल केसी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मापसे गरेर गाडी चलाउदा खसेको र मानविय क्षति नभएको प्रहरीले जनाएको छ । घाईते केसीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.