वित्तीय साक्षरता र सचेतनमा जोड दिदैं बीमा प्राधिकरण

काठमाडौँ – नेपाल बीमा प्राधिकरणले वित्तीय शिक्षा,साक्षरता र सचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

प्राधिकरणले वित्तीय साक्षरता बढाउन गत साता मात्र गोलोवल मनी विइक कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रम अन्तर्गत प्राधिकरणले ललितपुरका स्थानीय,सहकारी संघ संस्थका साथै कलेजका विद्यार्थीहरुलाई लक्षित गरेर वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो ।

पैसाको सुरक्षा भविश्यको सुनिश्चिता’  नारासहित प्राधिकरणले आयोजना गरेको वित्तीय साक्षरता एवम् सचेतना कार्यक्रममा बीमा परिचय, महत्व साथै भविश्व सुरक्षित राख्नका लागि बीमाको भूमिका लगायतका विषयमा जानकारी गराइएको थियो ।

गत चैत ५ गतेदेखि ११ गतेसम्म ललितपुरमा चलेको कार्यक्रममा २०० सय भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.