बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ। मुख्यमन्त्री जम्मकट्टेलले आज नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गर्नु भएको हो ।

थपलिया अर्थमन्त्रीमा नियुक्त भएसँगै आजै पद तथा गोपनियताको समथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.