नेपाललाई जितका लागि हङकङले दियो ११५ रनको लक्ष्य

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको नेपालको तेस्रो खेलमा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ ।

ओमानमा आज भएको जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा सवै विकेट गुमायो ।

१७. ५ ओभर सकिदा हङकङले एक सय १४ रन बनायो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.