उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ- इलाम जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २  र बझाङ प्रदेश १ मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनको आवश्यक सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले आवश्यक सामाग्री पठाउने कर्मचारी खटाउने लगायत आचारसंहिता कार्यान्वयन गराउने सबै काम गरिरहेको  छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.